काठमाडौं ७ बैशाख । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्धमा अस्थायी युद्धविरामको घोषणा गर्नुभएको छ । पुटिनले इस्टरको अवसरमा रुसी सेनाले स्थानीय समयअनुसार शनिवार बेलुका ६ बजेदेखि आइतवार मध्यरातसम्म झन्डै ३० घण्टा सबै सैन्य कारबाही रोक्ने जानकारी दिनुभएको छ । रुसी राष्ट्रपति कार्यालय क्रेमलिनको टेलिग्राम ...