काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल अस्पताल भर्ना भएका छन्। पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपाललाई रुघाखोकी, ज्वरो र छातीमा सामान्य संक्रमण देखिएपछि पुस ५ गते त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको हो। छाती रोग विशेषज्ञ डा। सन्तकुमार दास नेतृत्वको चिकित्सक टोलीले उपचार गरिरहेको ...