काठमाडौं । मंसिर ४ गते हुने आम निर्वाचनका लागि प्रतिनिधिसधाका १६५ सिटमा आइतबार मनोनयन दर्ता सम्पन्न भएको छ। निर्वाचन आयोगले दिएको प्रारम्भिक तथ्यांक अनुसार प्रतिनिधिसभाको कुल उम्मेदवार–२ दुई हजार १२८ रहेको छ। आयोगको डाटामा केही नामहरु अझै इन्ट्री हुन बाकी रहेकाले यो संख्या केही बढ्न् ...