म्याग्दी, ८ असार । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले समृद्ध मुलुक निर्माणका लागि सरकारले नागरिकको स्वास्थ्यमा प्राथमिकता दिएको बताएकी छिन। समाज कल्याण परिषद्अन्तर्गत राष्ट्रिय स्वास्थ्य कोषले आज म्याग्दी अन्नपूर्ण गाउँपालिका पोखरेबगरमा आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरको उद्घाटन गर्दै उनले बताएकी हुन । विशेषगरी ...