काठमाडौं,२२ असार । नेपाल कम्प्युनिष्ट पार्टीका बरिष्ठ नेता झलनाथ खनालले कम्प्युनिष्ट पार्टी सबैखाले गुठबन्दीबाट मुक्त हुनुपर्ने बताएका छन् । कार्ल माक्र्स जन्म द्विशतबार्षिकी समारोह समिति प्रदेश नम्बर ५ ले आज बाकेको नेपालगञ्जमा आयोजना गरेको प्रादेशिक गोष्ठीमा बोल्दै पुर्व प्रधानमन्त्री समेत रहेका नेकपाका बरिष्ठ नेता खनालले ...