धनुषा, ७ असोज । कमला नगरपालिकामा एक व्यक्तिको घाँटी रेटेर हत्या प्रयास गरिएको छ । वडा नम्बर ३ माची मंगराहा वस्ने ३० वर्षीय शिवकुमार सादाको घाँटी रेटेर हत्या प्रयास गरिएको हो । बोल्न सक्ने अवस्थामा समेत नभएका शिवकुमारलाई उपचारको लागि बिहान जनकपुर अञ्चल अस्पताल ...