बैतडी, ७ साउन । गएराति परेको पानीले सडक माथिबाट पहिरो खस्दा अवरुद्ध भएको महाकाली राजमार्ग आज अपरान्हदेखि पुनः सञ्चालनमा आएको छ । बैतडीको सतबाझदेखि–गोकुलेश्वर सडकखण्ड अन्तर्गतपर्ने डिलाशैनी ६ बागाबगरमा पहिरो जाँदा यातायात अवरुद्ध बनेको सडक स्थानीय बासिन्दा र प्रहरीले पन्छाएपछि सडक पुनः सञ्चालनमा आएका जिल्ला ...