काठमाडौं, ३० भदौ । व्यवस्थापिका संसद अन्तरगतको सुशासन तथा अनुगमन समितिले नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्कालाई निलम्बन गर्न आपूर्ति मन्त्रालयलाई पत्राचार गरेको छ । पेट्रोलियम पदार्थ भण्डारणका लागि जग्गा खरिदको क्रममा खड्काले अनियमिता गरेको ठहर गर्दै सुशासन समितिले निलम्बन गर्न पत्रचार गरेको हो ...