तेह्रथुम, १ असोज । तेह्रथुमको आठराई गाउँपालिका–५ छातेढुंगाको खानीटारका अगुवा कृषक चन्द्र तिवारीले बालीनालीमा कुनै पनि रासायनिक मल र विषादी प्रयोग नगर्दा पनि उहाँका खेतबारीमा टमाटर, अकबरे खुर्सानी, केरा, स्याउ, सुन्तला, कागतीलगायत फलफूल तथा तरकारी बाली राम्रैसंग फष्टाएका छन् । थोरै जमिनमा पनि उहाँ अरुलेभन्दा धेरै ...