काठमाण्डौं, २७ कार्तिक । आउँदो वर्ष रुसमा हुने विश्वकप फुटबलमा छनौट हुने उत्तरी आयरल्याण्डको सपना स्वीटजरल्याण्डले पूरा हुन दिएन । प्ले अफ अन्तर्गत दोस्रो लेगमा गोलरहित बराबरीमा सकिएपछि उत्तरी आयरल्याण्ड निराश बन्यो । गएको बिहीबार भएको पहिलो लेगमा एक विवादास्पद पेनाल्टीले स्वीटजरल्याण्ड विजयी भएको थियो ...