काठमाडौ, १३ असार । गृहमन्त्री जनार्दन शर्माले गृह प्रशासनः सुधार मार्गचित्र सार्वजनिक गर्नु भएको छ । गृहमन्त्री शर्माले प्रहरी संगठनभित्र गुटबन्दी अन्त्य गर्ने प्रतिवद्धतासहितको ‘गृह प्रशासनः सुधार मार्गचित्र’ सार्वजनिक गर्नु भएको हो । मंगलबार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ‘गृह प्रशासन सुधारः ...