कास्की,१९ मंसिर । कास्की निर्वाचन क्षेत्र नं २ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य विद्या भट्टराईलाई पोखरेलीले मुलुकको उच्च पदमा देख्न पाउने इच्छा प्रकट गरेका छन् । कास्की क्षेत्र नं २ अन्तर्गत पोखरा महानगरपालिकाको ११ वटा वडा पर्छन् ।यही मङ्सिर १४ गते मुलुकमा एक मात्र प्रतिनिधिसभा सदस्य ...