काठमाडौं, १८ मंसिर । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहले सबैको एकताबद्ध प्रयासबाट नै समाजमा रहेका विकृति तथा विसङ्गतिको अन्त्य गर्न सकिने बताउनुभएको छ । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत विभिन्न सङ्घ संस्थाद्वारा आज धनगढीमा आयोजित यौन हिंसा तथा बलात्कार प्रभावित महिलाको सामाजिक ...