काठमाडौं, ३ पुस । विदेशबाट तरकारी तथा फलफुल आयात गर्दा सीमामा रहेको क्वारेन्टाइनले परिक्षण गर्दछ । आयातित फलफूल तथा तरकारीको परिक्षण प्लान्ट क्वारिन्टाइनले परिक्षण गर्दछ । परिक्षणपछि मात्रै भित्र्याउन पाउने कानुनी प्रावधान छ । सरकारले भन्सार भएको स्थान नजिकै क्वारेन्टाइनको कार्यालय स्थापना पनि गरेको छ । ...