वीरगन्ज, २३ भदौं । दुई नम्बर प्रदेशको एक मात्र महानगर वीरगन्जमा चुनावी रौनकको पारो उकालो चढिसकेको छ । सबै राजनीतिक दल चुनावी मैदानमा छन् । ठूला सहित मधेसी र साना दलले समेत वीरगन्ज महागनरको नेतउत्व गर्न अग्रसर छन् । सबै दलले मेयरको उम्मेदवार चुनावी मैदानमा ...