काठमाडौं, २० माघ । धरानबाट प्रहरीले गएराती अवैध काठसहित एक जनालाई नियन्त्रणमा लिएको छ । धरान उपमहानगरपालिका वडानं.१७ बस्ने ईन्द्र बहादुर मगरको घरमा लुकाई राखेको अवस्थामा ६ किवि ८ फिट १४ थान सालको बटम सहित प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । मगरको घरमा अवैध काठ ...