काठमाडौं, ६ फागुन । बी.बी.सी. हिन्दीले पाकिस्तानबाट निस्कने नवा–ए–वक्तको उल्लेख गर्दै एउटा सनसनीखेज समाचार लेखेको छ । पत्रिकामा जर्मनीका एक लेखकले ल्याएको नयाँ पुस्तकले मुम्बईमा २६ नोभेम्बर २००८ मा भएको हमला पाकिस्तानमा सक्रिय उग्रवादी संगठनले गरेको दाबीमाथि प्रश्न उठाइएको समाचार रहेको उल्लेख गरेको छ । ...