काठमाडौं, ६ फागुन । प्रदेश ५ को उपसभामुखमा निर्वाचित कृष्णी थारुले पद तथा गोपनियताको सपथ लिएकि छिन्। सभामुख पुर्णबहादुर घर्तिले उपसभामुख थारुलाई सपथ ग्रहण गराएका हुन् । थारु आइतबारै उपसभामुखमा निर्वाचित भएकी हुन् । उपसभामुखमा २ जनाको उम्मेदवारी परेको थियो । जसमा थारुले ६६ मत ...