काठमाडौं, ८ चैत । नेपाल सरकारले यूरोपियन युनियनको(इयु) निर्वाचन पर्यवेक्षण समितिले दिएको निर्वाचनको सुझाव प्रति कडा शब्दमा आपत्ति जनाएको छ । इयुको निर्वाचन पर्यवेक्षण समितिले प्रतिनिधि र प्रदेशसभा निर्वाचनको पर्यवेक्षण गरि मंगलबार प्रतिवेदन सार्वजनिक गरेको थियो । प्रतिवेदनमा नेपालमा खस आर्य समुदायलाई दिएको आरक्षण हटाउन ...