सिरिया, ९ चैत। करिब दुई महिनायतादेखि निकै हिंसात्मकरुपमा आक्रमण भइरहेको सिरियाको पूर्वीक्षेत्र गुटामा बिहीबार मध्यरातबाट युद्धबिराम घोषणा गरिएको छ । सिरियाली विद्रोही समूहका प्रवक्ताले नै शुक्रबार सो जानकारी दिएको समाचारमा जनाइएको छ । तर युद्धविरामको पालनाका बारेमा पनि विभिन्न टिकाटिप्पणी आएका छन् । युद्धबिराम पछि ...