सर्लाही, १५ चैत । नेपाल आर्मी को त्रिभुवन आर्मी क्लव राजर्षी जनक कप फुटवल प्रतियोगिताको फाईनल खेल मा प्रवेश गरेको छ । गत चैत्र ८ गते बाट सर्लाहीको बागमती स्टेडियममा आज भएको खेलमा सरस्वती युवा क्लवलाई १को विरुद्ध २ गोल गर्दै नेपाल आर्मी क्लब फाईनल मा ...