काठमाडौँ, १६ चैत । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले संविधानमा महिलाका अधिकारलाई सुनिश्चित गरिएको भए पनि देशका विभिन्न भागमा उनीहरूमाथि हिंसाका घटना बढ्दै गएकोमा चिन्ता व्यक्त गर्नुभएको छ । नेपालको सामाजिक विकासको अध्ययनका लागि संयुक्त राज्य अमेरिकाबाट एन्जेला लिप्सेको नेतृत्वमा यहाँ आएको एक ...