काठमाडौं, २२ चैत। सिन्डिकेटको राज चलाउँदै आएका यातायात व्यवसायी विरुद्ध सरकार आक्रमक रुपमा पेश हुन थालेपछि सिन्डिकेट लाद्न पाउनुपर्ने मागबाट पछि हट्न थालेका छन् । काभ्रेको बनेपासम्म मयुर यातायात कम्पनीलाई रुट इजाजत दिएको विरोधमा हड्तालमा उत्रिएका यातायात व्यवसायीहरु विरुद्ध सरकारले सिन्डिकेट पक्षधर समिति खारेज गर्नेसम्मको ...