चितवन, १० वैशाख । गृहमन्त्री रामबहादुर थापाले अहिलेको समय विकास र समृद्धिको रहेको बताउनुभएको छ । रत्नगर उद्योग वाणिज्य संघ रत्ननगरको १९औँ साधारणसभाको आज टाँडीमा उद्घाटन गर्दै उहाँले राजनीतिक व्यवस्था परिवर्तन भइसकेको भन्दै अबको समय विकास र समृद्धिको रहेको बताउनुभयो । विकास र समृद्धिका लागि ...