सुर्खेत, १० वैशाख। कर्णाली प्रदेश सरकारद्वारा प्रस्तुत आव २०७४÷०७५ को नीति तथा कार्यक्रम आज पारित गरिएको छ । कर्णाली प्रदेशका प्रमुख दुर्गाकेशर खनालले नेपालको संविधानको धारा १८४ एवं कर्णाली प्रदेशसभा नियमावली, २०७४ को नियम ३५ बमोजिम प्रस्तुत गरेको नीति तथा कार्यक्रम प्रदेशसभाको बाह्रौं बैठकले सर्वसम्मत ...