काठमाडौं, २१ वैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका बेला अन्नपूर्ण पदमार्ग ३ दिनका लागि बन्द गरिने भएको छ । दुई दिने नेपाल भ्रमणका लागि वैशाख २८ गते नेपाल आउन लागेका प्रधानमन्त्री मोदिले आसन्न नेपाल भ्रमणका क्रममा मुक्तिनाथ दर्शन गर्ने तय भइसकेको छ। सोहि ...