काठमाडौं, १३ जेठ । गणतन्त्र दिवसका (जेठ १५) दिन प्रदेश ५ सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ। मन्त्रिस्तरीय निर्णयबाट प्रदेश ५ मा गणतन्त्र दिवसमा विभिन्न कार्यक्रमहरू आयोजना गर्ने निर्णय भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव प्रेमप्रसाद भट्टराईले जानकारी दिए। सचिव भट्टराईका अनुसार प्रदेश ...