काठमाडौं, १४ जेठ । नाम र केन्द्रीय समितिमा ३३ प्रतिशत महिला प्रतिनिधित्व नपुगेपछि नेपाल कम्युनिष्ट पार्टी दल दर्ता प्रक्रिया रोकिएको छ । पार्टी दर्ताका लागि जेठ ३ गते नै आवेदन दिएको भए पनि निर्वाचन आयोगले छलफल गर्न बाकि भन्दै अहिलेसम्म दर्ता प्रमाणपत्र उपलव्ध नगराएको ...