काठमाडौं, १८ जेठ । काठमाडौंको गोंगबु क्षेत्रबाट सुन लुट्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङका सोनाम भनिने नेमजुङ तामाङ, सिन्धुली कमलामाइका ओमनाथ देवकोटा र धादिङ रुवीभ्यालीका कोतबहादुर तामाङ छन् । गत जेठ १० गते काठमाडौंको दहचोकबाट १ किलो सुन लुटिएको थियो ...