काठमाडौं, १८ जेठ । विगतमा भएको १ लिटरसम्म मदिरा विदेशबाट ल्याउन पाइने प्रावधान अब हटेको छ । सरकारले बजेटमार्फत व्यक्तिगत प्रयोजनका लागि विदेशबाट मदिरा ल्याउन नपाउने नियम लागू गरेको छ। पहिले भएको प्रावधानले मदिरा तस्करी बढेको भन्दै नँया नियम ल्याइएको हो। भन्सार विभागका उपमहानिर्देशक नारायण सापकोटाका ...