काठमाडौं, २१ माघ । “आयोजना निर्माण गर्ने भए छिटो शुरु गर्नुस्, सधैँ स्थानीयवासीलाई आश मात्रै नदेखाउनुस् । स्पष्ट निर्णय गरेर आउनुभयो भने हामी हरतरहले सहयोग गर्न तयार छौँ । होइन भने तत्काल आयोजना निर्माण नगर्ने घोषणा गर्नुस्”, यो पीडामिश्रित आक्रोश हो, ढोरपाटन नगरपालिका–९ का वडाध्यक्ष ...