बाँके, ६ मङ्सिर । नेपालगन्जको बढ्दो सवारी चाप व्यवस्थित गर्न ‘कुभु बोधमार्ग’ नामकरण गरी निर्माण अघि बढाइएको चक्रपथ योजना अलपत्र परेको छ । सिक्टा सिँचाइको नहर प्रमुख बाधक रहँदा अलपत्र परेको उक्त योजना निर्माणमा अहिले कसैले पनि चासो देखाएका छैनन् । करीब साढे १७ करोड ...