काठमाडौं,१४ मङसिर । कम्बोडियाका प्रधानमन्त्री हुन सेनले पाटन दरबार क्षेत्रको भ्रमण गर्नु भएको छ । नेपाल भ्रमणमा रहनु भएका प्रधानमन्त्री सेनले शुक्रबार बिहान ऐतिहासिल तथा पूरातात्विक महत्वको पाटन दरबार क्षेत्र भित्र रहेकोे कृष्ण मन्दिर, पाटन संग्राहलय र नजिकै रहेकोे हिरण्य वर्ण महाविहारको पनि रुचिपूर्वक भ्रमण ...