काठमाडौं,१५पुस । प्रहरीले काठमाडौंको जडिबुटीमा लुटपाट गरिरहेका ३ जना लुटेरालाई पक्राउ गरेको छ । शनिबार साँझ साँढे ७ बजेतिर काठमाडौंको जडिबुटीस्थित गणेशमाया श्रेष्ठको घरमा लुटपाट गरिहेका ३ जनालाई पेस्तोलसहित पक्राउ गरिएको हो । महानगरीय प्रहरी परिसर, काठमाडौंले आईतबार पत्रकार सम्मेलन गरी पक्राउ परेका लुटेराहरु धादिङ ...