काठमाडौं,१६ पुस । प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारभित्रै लेखा समूहका कर्मचारीले आज हातमा कालोपट्टी बाँधेर काम गरेका छन्। दरबन्दी स्वीकृतिमा विभेद गरेको भन्दै कर्मचारीले कालोपट्टी बाँधेर काम गरेको बताइएको छ । ‘दरबन्दी स्वीकृत हुँदा लेखा समूहमा प्रदेश र स्थानीय तहमा धेरै संख्या दिइयो, केन्द्रमा चाहिनेजति पनि ...