ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रस्तावित प्रधानन्यायाधीश राणाको सुनुवाईमा सांसदको प्रश्नै–प्रश्न..


admin
पुस १६, २०७५ सोमबार  १० : ५६ बजे

काठमाडौैं,१६पुस । प्रस्तावित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको नाम संसदीय सुनुवाई समितिले हिजो पनि टुंगाउन सकेन ।

राणामाथि परेका उजुरीमाथि समितिका सदस्यहरुले जवाफ माग्ने माग र राणाले जवाफ दिने काम हिजो नसिकएकोले मंगबारसंम्मका लागि स्थगित गरिएको समितिका सभापति लक्ष्मणलाल कर्णले बताएका छन् ।

सभापति कर्णले राणाबारेको छलफल सोमबार नै टुंग्याउन प्रस्ताव गरेपनि कांग्रेसका सांसदहरुको कार्यव्यस्थताको कारण मंगलबार बिहान ११ बजे बैठक बस्ने भएको हो ।

संसदीय सुनुवाई विशेष समितिको आइतबारको बैठकमा राणाले आफनो अवराधरणा र कार्ययोजना पेश गरेका थिए । अवधारणापत्रमा आन्तरिक तथा बाहय रुपमा अदालतभित्र हुने भ्रष्टाचार, विचौलिया निर्मुलन, स्वच्छ न्यायपलिकोको लागि प्रतिवद्धता जनाएका छन ।

समितिको बैठकमा सांसद शिवकुमारर मण्डलले राणाको अदालतमा प्रवेश नै ब्ल्याकमेलबाट भएको भन्ने आरोप लगाएका थिए भने जुवातास कानुनी अपराध भएपनि मनोरञ्जन र बौद्धिक खेल भएको भनेर फैसला गरेको, इजलाश बहिस्कार गरेको, पूर्व राजाको सम्पत्ति नेपाल ट्रस्टमा आएपनि पूर्व राजा ज्ञानेन्द्र शाहकी छोरीलाई दाइजो भन्दै फैसलाको प्रश्नको जवाफ मागेका थिए ।

यस्तै संसद जिजेन्द्र देवले न्यायलयमा हुने भष्ट्रचारलाई शुन्य सहशिलता, न्याय सम्पादनलाई छिटो छरितोबनाउन न्यायलय स्वच्छ बनाउन इमान्दारिताको आवश्यकता रहेको बताएका छन् ।

यस्तै संसद ज्ञानेद्र कार्कीले राणा ४ वर्षको लागि प्रधानन्यायधिस हुन लागेको भन्दै राणाको लागि अवसर र चुनौती दुबै रहेकाले मुद्दा मामिलामा न्यायचित गर्न आवश्यक रहेको बताएका छन् ।

हजोको सुनुवाई समितिमा गरिब तथा दिन दुखी न्यायपालिका सम्म पुग्न नसकेको भन्दै बिपन्न वर्गको पहुच आवश्यक रहेको बताएका थिए । अझै पनि न्यायलयको कामले जनबिश्वास दिलाउन नसकको भन्दै न्यायलयमाथि प्रश्न चिन्ह खडा भएको सांससदहरुको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

पार्टीका झण्डा जलाउने लगायतका गतिविधिप्रति कांग्रेसको आपत्ति

उपेन्द्र यादवको तिखो प्रश्न : “मधेस आन्दोलनमा बालेन कहाँ थिए ?”

सम्बन्धित

पर्साको वीरगञ्ज महानगरपालिकामा अनिश्चितकालीन कर्फ्यू

‘नेपालको भविष्य विध्वंश र अराजकतामा होइन, संवाद, सुधार र विश्वासमा मात्रै सुरक्षित छ’ : राष्ट्रिय सभा अध्यक्ष

रुस–युक्रेन वार्तालाई लिएर ट्रम्प उत्साहित, भने– ‘केही हुनसक्छ’

विश्रान्तिकालमा पनि पदीय मोह राखेर ७० वर्ष नाघिसकेका वृद्धवृद्धा चुनावी मैदानमा

महिला विश्वकप ग्लोबल छनोटमा नेपाल फेरि पराजित, सुपर सिक्स सम्भावना न्यून

रुसी सुरक्षा निकायद्वारा उफामा आतंकवादी हमलाको प्रयास विफल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com