काठमाडौं,४ माघ । काठमाडौँको नागर्जुनमा एक व्यक्ति आज मृत अवस्थामा भेटिएका छन् । यहाँको नागार्जुन नगरपालिका–४ सीतापाइलास्थित सृष्टि कोलनी नजिक सडक छेउमा काठमाडौँ बूढानीलकण्ठ बस्ने सर्लाही हरिपुर १८ वर्षीय गोरे भनिने सोम पुलामी मगर मृतावस्थामा फेला परेको प्रहरीले जनाएको छ । उनको मृत्युको कारण नखुलेको ...