काठमाडौं,५ माघ । पर्सा र मोरङबाट अवैध लागूऔषध सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पर्सा राष्ट्रिय निकुञ्जभित्र पर्ने धोडेमसानबाट अवैध लागूऔषध गाँजा करिब १ सय ३१ केजी र चरेश १ केजी सहित मकवानपुर कालिका गाउँपालिका(२ बस्ने १८ वर्षीय महेश योञ्जनलाई शुक्रबार राति प्रहरीले ...