एजेन्सी,६ माघ । पोल्याण्डका हजारौं नागरिकको उपस्थितिमा जिडान्स्कका मेयर पावेल एडामोविक्जलाई शनिबार भावपूर्ण अन्तिम विदाई गरिएको छ । बाल्टिक बन्दरगाहमा पर्ने जिडान्स्कका उदारवादी मेयर पावेलको सोमबार हत्या भएको थियो । त्रिपन्न वर्षीय अडामोविक्ज झण्डै २० वर्षदेखि त्यस सहरको मेयर हुनुुहुन्थ्यो । परोपकारी एउटा कार्यक्रममा सहभागी ...