काठमाडौं,२२ माघ । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले सोनाम ल्होछार पर्वका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले आज एक शुभकामना विज्ञप्तिमार्फत तामाङ समुदायको सोनाम ल्होछार र शेर्पालगायत हिमाली समुदायको ग्याल्बो ल्होछारको अवसरमा सम्पूर्ण ल्होछारप्रेमी समुदायमा शुभकामना व्यक्त गर्नुभएको हो । मुलुकमा सबै ...