उदयपुर, १५ फागुन । कटारी नगरपालिका-८ घुम्ती बस्ने १० वर्षीया बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा एक व्यतिmलाई प्रहरीले पक्राउ गरेको छ । चितवन कठार नगरपालिका-४ घर भई हाल कटारी नगरपालिका-८ श्री जनप्रिय निमाबि सिरिसेका अस्थाई शिक्षक २८ वर्षीय बिनोद लोहनीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेका ...