काठमाडौ,१३ फागुन । गायक तथा सर्जक संगितकार कैलास बोहराको उत्कृष्ट शब्द संगितमा रहेको मौलिक लोक डेउडा गीत ‘रात्री बस’ सर्वजनिक भएको छ । गायक बोहराको मौलीक लोक डेउडा गीत’ रात्री बस’भिडियोसहित सार्वजनिक भएको हो । यस गीतमा बोहोरा आफ्नै र गायीका दिपा रोकायाको स्वर रहेको ...