काठमाडौं, २० फागुन । दोस्रो पटक मृगौला प्रत्यारोपण गर्न लाग्नुभएका प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना हुनुभएको छ । हिजो त्रिवि शिक्षण अस्पतालमा मृगौला प्रत्यारोपणका लागि भर्ना हुनुभएका प्रधानमन्त्री ओलीको भोलि मृगौला प्रत्यारोपणको मिति तोकिएको छ । शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा. प्रेमकृष्ण खड्काले ...