बर्दिया,८ चैत । बर्दियामा एसपटक एसइइ परिक्षामा विद्यालयको पोसाक अनिवार्य गरिने भएको छ । यहि चैत्र १० गते बाट सुरु हुने यस वर्षको एसइइ परिक्षामा सहभागी प्रशिक्षार्थिहरुले अनिवार्य आ- आफनो विद्यालयको पोसाक लगाउनु पर्ने नियम बनाइएको शिक्षा विकास तथा समन्वय ईकाइ बर्दियाका प्रमुख दण्डपाणि शर्माले ...