काठमाडौं,२० चैत । नेत्रविक्रम चन्द ‘विप्लव’ समुहका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य अनिल शर्मा विरहीले प्रगतिशील लेखक संघबाट राजीनामा दिनु भएको छ । प्रलेस सत्ताको दावेदारी गर्ने दलाल पूँजीवाद परस्त संगठनमा परिणत भएको भन्दै नेकपाका नेता शर्माले केन्द्रीय सल्लाहकार समितिबाट राजीनामा दिनु भएको हो ...