एजेन्सी,२८ बैशाख । सिरियाबाट विस्थापित भई लेबनानमा बस्दै आएकामध्ये अहिलेसम्म झण्डै दुई लाख सिरियाली शरणार्थीहरू स्वदेश फर्किएका छन् । लेबनानको सुरक्षा अधिकारीहरूलाई उद्धृत गर्दै स्थानीय एक पत्रिकाले शनिबार लेखेको समाचार अनुसार सन् २०१७ देखि अहिले सम्म स्वदेश फर्किनेहरूको सङ्ख्या दुई लाख पुगेका हुन् । उनीहरूलाई ...