काठमाडौं,४ जेठ । मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीले भगवान् गौतमबुद्धले शान्तिको सन्देशमार्फत् नेपाललाई विश्वमा चिनाउन योगदान गर्नुभएको बताउनुभएको छ । गौतमबुद्धको २५६३औँ जन्मजयन्तीका अवसरमा बौद्ध धर्म संस्कृति संरक्षण सङ्घले विश्व सम्पदा सूचीमा सूचीकृत बौद्ध क्षेक्रमा आयोजना गरेको स्रष्टा सम्मान कार्यत्रममा उहाँले बुद्धत्व स्वयंमा प्रकाशमान भएकाले ...