काठमाडौं,१ जेठ । उद्योगमन्त्री मातृका यादवको कार्यकक्षमा मन्त्री र कर्मचारीबीच हात हालाहाल भएको छ । उद्योग विभागमा भएको सरुवाको विषयलाई लिएर विवाद हुँदा मन्त्री यादव र असन्तुष्ट कर्मचारीबीच हात हालाहाल भएको हो । उनीहरुले कांग्रेस निकट कर्मचारी युनियनका नेता शोभाकर रेग्मीलाई उद्योग विभागमा सरुवा नगरी ...