काठमाडौं, १७ मंसिर । उपराष्ट्रपति नन्दबहादुर पुनले बौद्धिक अपाङ्गता भएका व्यक्तिको रक्षाका लागि सबै एक भएर काम गर्नुपर्ने बताउनुभएको छ । २८औँ अन्तरराष्ट्रिय अपाङ्ग दिवसका अवसरमा एशियाली बौद्धिक अपाङ्गता महासङ्घको २४औँ सम्मेलनको आज काठमाडौँमा उद्घाटन गर्दै उहाँले अपाङ्गता भएका व्यक्तिलाई अरु व्यक्ति सरह व्यवहार गरी ...