तेक्वान्दोमा नेपाललाई छैठौं स्वर्ण



 

काठमाडौं, १६ मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता साग मा नेपालले तेक्वान्दोको पोम्सेमा अर्को स्वर्ण जितेको छ ।

नेपालका निशा दर्नाल, स्वस्तिमा तामाङ र सञ्जिला तिमल्सिनाले १७ देखि २३ वर्ष उमेर समूहको टिम पोम्सेमा स्वर्ण जितेका हुन् । नेपालले अहिलेसम्म १४ वटा स्वर्ण जितेको छ । तेक्वान्दोमा सोमबार नेपालले जितेको हो छैठौं स्वर्ण हो ।

    Comment Here!


सम्बन्धित समाचार

View All